Siraha Times
ताजा समाचार

जबरजस्ती मुद्दामा फरार भएका ब्यक्ति पक्राउ

  • फागुन १९, २०८०
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान  फाल्गुन १९ । जिल्ला सिरहा परीवर्तित नाम २०८०/८१ को खिरौना(१६) को जाहिरिले वादी नेपाल सरकार प्रतिवादिले सौमन कुमार साहले जबरजस्ती करनी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मिति २०८०/८/२१ अन्दाजी २२:०० बजेको समयमा पश्चात् फरार रहेका प्ररिवादी जिल्ला सिरहा सिरहा नगरपालिका वाड न.१४ बस्ने बर्ष २७ को सुमन कुमार साहलाई क्गोजतलास गर्दै क्रममा जिल्ला प्रहरी कार्यालय सितहाका प्र.स.बि. सिबोद कुमार मिश्रको क्माण्डमा खटिएका प्रहरी टोलिले मिति २०७०/११/१७ गते समय १५:०० बजे समयमा निज प्रतीवादी सुमन कुमार साहलाई जिल्ला सिरहा नगरपालिका वाड न.७ स्थित सिरहा बजाएअमा लुकिछिपी बस्दै गरेको अबश्थामा पक्राउ गरी आज मिति २०८०/११/१८ गतेका दिन सम्मानिय अदालत सिरहाबाट थप अनुसन्धान कार्य भैरहेको प्रबक्ता तथा सुचना अधिकारी रबिन्द्र एआज पाण्डेले प्रेस बिज्ञपति माएफत जानकारी दीएको।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१