Siraha Times
ताजा समाचार

सरकारी जागिर,श्रीमती र दुई छोरा छाडेर अबोध बच्चाको आमा प्रेमिका संग फरार

  • माघ २१, २०८०
  • १९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ माघ - दश बर्ष अगाडी लखौ दाईजो लिएर मागी बिहे गरेको सप्तरीको बोदेबरसाईन नगरपालिका २" नेगडाका कृष्ण देव गोइतले धनुषाको कमला नगरपालिका २ लगमा की रुबि कुमारी यादव संग २०७९ बैशाख २४ गते मागी बिवाह गरेका सप्तरीका कृष्ण गोइतले श्रीमती र दुई छोरा छाडेर अर्काको श्रीमती साईनोमा बहिनी र माईजु पर्ने बोदेसरसाईन बैरियाको प्रीती यादवलाई प्रेम सम्बन्ध बनाएर पुष १३ गते लहानबाट फरार भएका छन्।

No description available.

प्रेमको जालमा फसेका गोईत श्रीमती र दुई छोरा छाडेर फरार भएका छन्।कमाएर खुवाउने श्रीमानले अर्काको श्रीमतीलिएर भागेपछि श्रीमती र दुई छोरालाई बिचल्ली भएका छन्।बुबाको माया बसेका कान्छो छोरा बुवा आउछन् भने सपनामा हैन बिपनामा र घर अगाडी बुवालाई कुर्ने गरेका छन्।बुवा नआउँदा रुदै आमासंग सोधन आउने गरेका छन्।

No description available.

परको श्रीमती संग यौन सम्पर्कमा पल्किएका गोईत आफ्नो यौन इच्छा मेटाउन पटकपटक बाहिरी केटीहरुलाई फेसबुक संजालमा कुरा गर्दा आफू अबिवाहित रहेको बन्दै केटी खेलाउदै हिन्ने गरेको पछिल्लो प्रमाणहरु सुरक्षित रहेको छ्।केटीमा पलकेका कृष्ण गोईत केटीकै कारण थुना र मुद्दा समेत खेपेका उनले केटीहरुसंग झुठो कुरा बोलेर फकाउने बानी कहिले हटेन्न।

Open photo

मागी बिवाहमा नगद ५ लाख बजाज पल्सर १५० शिसी डेड तोला सुन,फर्निचर २ लाख जनकपुर उपमहानगरपालिका कृषि कदम चौकको हाल ५ लाखको धुर पर्ने १० धुर जग्गा कुम ल्याएर साईनोमा बहिनी र माइजू पर्ने छिमेकी गाउँको प्रीति यादवसंग फरार भई लुकिछिपी बस्ने गरेको र आफुबाट सम्पर्क बिहिन रहेको पीडित रुबि यादवले बताए।

Open photo

कृष्णदेव गोईत आफनै गाउँको स्वास्थ चौकीको इन्चार्ज समेत रहेको उनलेे पटकपटक फरक फरक केटीहरुसंग यौन क्रिया गर्दै आएको उनको श्रीमती रुबि यादवले पत्रकारलाई बताए।श्रीमती र दुई छोराको बिचल्ली भएको छ्।केटालाई उनको परिवारले समेत साथ दिने गरेको रुबि यादवले आरोप लगाएकी छिन्। उनलाई कानुनी उपचार गराएर आफू छोरा लिएर छुटीएर बस्ने र छोरालाई पढाई लेखाई गराउने आफू जे दुख सुख गरे जीवन जिउने बताए। दाईजो वाप्त लिएको पैसा र जग्गा सुन सम्पुर्ण सम्मान फिर्ताको माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१