Siraha Times
ताजा समाचार

सिरहाको लहान १९ गाढा नमुना विद्यालय हुने भएको दावी प्र अ दास

  • मंसिर २०, २०८०
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव मंसीर २० लहान । मधेश प्रदेशको सिरहा जिल्लामा अधिकांस विद्यालयको हाल बेहाल रहेको कुरा हामि सबैलाई अबगतै छ यहाका प्राय विद्यालयमाहरुमा अनेक किसिममको बहानामा पठन पाठनको सट्टा राजनीतिकरण भैरहेको सर्ववित्तिदै छ । त्यस्ता किसिमको क्रियाकलापहरुको सामना गर्दै सिरहा जिल्ला स्थित एक विद्यालयमा सराहनीय दिसा तिर लग्दै गरेको हामीले पाएका छौ । सिरहा जिल्लाकै नमुना विद्यालय भन्दा पनि बढी भन्दा फरक नपर्ला जस्तो लाग्छ जुन विद्यालय सिरहा जिल्लाको को लहान नगरपालिका वडा न० १९ स्थित श्री जनता माध्यमिक विद्यालय सोनमती गाढामा विगतमा विगतका पठन पाठनलाई हेर्दा अहिलेकोमा एकदमै उदाहरणीय पढाईको साथै यहाका अनुशासनमा पनि उत्तिकै ध्यान दिएको देखिन्छ ।

यस विद्यालयमा हाल कक्षा १२ सम्म पठन पाठन भैरहेको छ भने यस विद्यालयमा सम्पूर्ण संरचनाहरु प्रति पहल भैरहेको र केहि समरंचनाको सुधार पनि भैसकेको देखिन्छ हुन् त यस विद्यालयमा अहलेको अवस्थामा हेर्दा बिभिन्न कुरामा सुधार गरिएको छ प्रधानाध्यापक अरविन्द कुमार दासको अध्यक्ष्यतामा यस विद्यालयले जुन किसिमको उचाई पाएको छ त्यो चाही पहिला थिएन यहाका विद्यार्थीहरुले जनाए । दास सरको यस विद्यालयप्रतीकको चासो अरु कुनै पनि प्रधानाध्यापकको पालामा नभएको गुनासो यहाका विद्यार्थीहरु बताउछ ।

अरविन्द कुमार दाससंगको कुराकानीमा म विगत ११ वर्ष देखि मेरै उअपस्थितिमा यस विद्यालय भित्र हुने कुनै पनि गतिविधि या त ठुलो होस कि सानो कुनै पनि किसिमको नकारातमकलाई मैले पाएको शिक्षाको सदुपयोग गरि यस विद्यालयलाई आफ्नै घरको काम भनि गरेको छु यस विद्यालयमा करिब ७७५ जना छात्र छात्रा र २२ जना शिक्षकहरु छन् जुन एकदमै अनुशाशित छन् जब म यहा आउदा यस विद्यालयको कुनै पनि संरचनाहरुको अत्तो पत्तो थिएन न त विद्यार्थीहरुलाई बस्ने बेन्च डेस्क लगायत  शिक्षकहरु कार्यालयमा कुर्सि समेत नभएको अवस्था देखिन्थियो र म आएदेखी सब व्यवस्था मिलाए र मलाई लाग्छ कि यदि यहाका विद्यार्थी भाइबहिनिहरु र उहाहरुको अभिभावकले साथ दिए आगामी दिनमा अझ विकसित बनाउने सोच रहेको छ जस्तै कोचिंग कल्लासको व्यवस्था एस इ इ मा उनोत्तरी आदि ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१