Siraha Times
ताजा समाचार

समाजका विकृति ,विसंगति र सिंगो समाजलाई असरको प्रतिकार गर्ने एक्लो युवा पत्रकार यादव

  • साउन ३, २०८०
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन ३ । सिराहाको पत्रकारिता जगतमा उदाएका ब्यक्ति हुन, शिवदयाल यादब । समाजका विकृति ,विसंगति र सिंगो समाजलाई असर पार्ने तत्वहरूका विरुद्धमा खुलेर लेख्ने साहासिक व्यक्तित्व भएका पत्रकार सिरहाका पत्रकारिता जगतका उदाएका एक साहासिक पत्रकार हुन । नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव समेत रहेका उनले जिल्लाका बेथितिका विरुद्धमा लगातार आफ्ना कलम चलाउँदै आएका छन् । विगत केही दिनदेखि उनको साहासिक कदमलाई दबाउनका लागि अनेकन प्रयास भइरहेको अवस्था रहेता पनि उनी निरन्तर सामाजिक विकृतिका विरुद्धमा आफ्ना कलम अगाडि बढाईरहनु भएको छ ।

नेपालको मीडिया हाउस कुन अवस्थाबाट गुज्रिरहेको छ ? पत्रकारहरुको अवस्था के छ ? त्यतातिर ख्यालै नगरी पत्रकारिता जगतका यादव जस्ता साहासिक पत्रकारलाई हर तरहले बाटो छेक्ने प्रयास गरिनु कतिसम्म उपयुक्त हाेला ? समाजमा अशल पत्रकारिता गर्दै गर्दा अनेकन बहानामा सिंगो पत्रकारितालाई धरासायी बनाउने कार्य नहुनु तपाईं हाम्रो कर्तब्य रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

असारे बजेट खर्चको अन ...

रहमुल लहान, १९ असार। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा स्थानीय तहहरूमा विकास निर्माणका काम, भुक्ता ...

बरैनिया बीओपीका प्रम ...

रंजित चौरसिया,वीरगंज १९ असार । सशस्त्र प्रहरी बल बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्त ...

सडक निर्माणमा लापरवा ...

रहमुल, लहान, १९ असार । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका–६ अन्तर्गत सितापुरदेखि नरगी हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१