Siraha Times
ताजा समाचार

सरस्वती माताकाे शुभ जन्म माेहत्सव र विधालय नाम उदधाटन

  • माघ १३, २०७९
  • १०३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव (निरज)लहान २०७९ माघ १२ गते -मधेस प्रदेश सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं.१ कल्याणपुर ,आज मिति २०७९ साल माघ महिनाकाे १२ गते विहिवारका दिन श्री खुशीलाल अजितलाल जनता आधारभुत विधालय कल्याणपुर भगवानपुर वडा नं.१ सिरहा सरस्वती माताकाे शुभ जन्म माेहत्सव र विधालय नाम उदधाटन गरिएको छ। विहिवार श्री खुशीलाल अजितलाल जनता आधारभुत विधालय वडा नं.१ कल्याणपुर भगवानपुर सिरहा सरस्वती माताकाे शुभ जन्म माेहत्सव र विधालय नाम उदधाटन सिरहा क्षेत्र नं.१ माननीय संसद राम शंकर यादवले उदघाटन गरिएको छ। भगवानपुर गाउँपालिका वडा नं.१ कल्याणपुर सरस्वती माताकाे शुभ जन्म माेहत्सव र विधालय नाम उदधाटन कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा सिरहा क्षेत्र नं.१ माननीय संसद श्री राम शंकर यादव ।संचालक शिक्षक विष्णुदेव यादव ,सभा अध्यक्ष विन्देश्वर मण्डल रहेको थियो ।विशिष्ट अतिथि भगवानपुर गाउँपालिका अध्यक्ष श्री उग्र नारायण यादवले विकासका लागि योजनाकाे पहल गर्छु बताए ।

सिरहा जिल्लाका भगवानपुर गाउँपालिका भु.पु .अध्यक्ष श्री बेचन प्रसाद यादवले आधारभुत विधालयकाे रुपमा २०४९ औपचारिक रुपमा स्थापना भइ हाल शिक्षा तथा ब्यवस्थापन सङ्काय सहित कक्षा ५ सम्मकाे गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ , यस विधालयलाइ स्थापना गर्नदेखि लिएर शैक्षिक तथा भाैतिक निर्माण गर्न यस विधालयका सेवा क्षेत्रका अभिभावक,समाजसेवि,शिक्षाप्रेमि तथा बुद्धिजीवीहरुकाे अतुलनिय सहयाेगकाे सधैं खुशीलाल अजितलाल परिवार आफ्नो इतिहासका पानामा स्वर्ण अक्षरले लेखि अमरत्व प्रदान गरिरहने छ, साथै समायाअनुकुल विधालयकाे शैक्षिक तथा भौतिक पक्षमा सुधार गरि श्री आधारभुत विधालय कल्याणपुर भगवानपुर मात्रै नभएर आज देखि श्री खुशीलाल अजितलाल विधालय कल्याणपुर भगवानपुर वडा नं.१ सिरहा नमुना शैक्षिक गन्तव्यका रुपमा पुर्याउन आफ्नो क्षेत्र वाट सबैकाे साथ र सहयाेगकाे खुशीलाल अजितलाल आधारभुत विधालय सधै अपेक्षा गरिरहन्छु। सरस्वती माताकाे शुभ जन्म माेहत्सव र विधालय नाम उदधाटन कार्यक्रम काे अतिथिहरू ---- अतिथि वडा नम्बर १ का पुर्व वडा अध्यक्ष बद्री नारायण यादव ,वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष हरि नारायण यादव ,नेता जाेगान्नद यादव ,नेता नारायण माेहन यादव ,लगायतका स्थानीयबासी पत्रकार हरूकाे सहभागिता उक्त कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१