नेपाल पत्रकार महासंघ सिरहाका सदस्य मण्डलको निधन

  • बैशाख २४, २०७९
  • ६९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २३ बैशाख । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य रोहितकुमार मण्डलको असामयिक निधनले सिरहा महासंघ स्तब्ध भएको छ । सप्तरी घर भएका पत्रकार मण्डल सिरहाको लहान वेस बनाएर ढेड दशकदेखि पत्रकारिता गर्दै आएका मण्डलको स्वास्थ्य समस्या भएपछि धरानमा उपचारको क्रममा आज निधन भएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै नेपाल पत्रकार महासँघ सिरहा हार्दिक समवेदना प्रकट गरेको छ । पत्रकार मण्डल मिशन मधेश चलचित्रमा पत्रकारकै रोलमा भूमिका निर्वाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

वडाध्यक्ष तुंगनाथ चौ ...

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित वडा नं १ वडाध्यक्ष ...

इन्टरनेट सेवा प्रदाय ...

कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर र शिवराज नगरपालिका भित्र संचालनमा रहेको ईन्टरनेट सेवा ...

कृष्णनगर नगर प्रमुख ...

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर् ...