ताजा समाचार

विजयनगरम ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन

  • कार्तिक ७, २०७८
  • १६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गोडुवाजोत / विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ७ वटै वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे प्रथम वडा कमिटी अधिवेशन सम्पन्न भएकाे छ । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार मुलुकभर वडा स्तरका अधिवेशन गरिएकाे हाे । विजयनगरको ७ वटै वडामा निर्विरोध सर्वसम्मत रुपमा वडा कमिटी भएको छ । आज सम्पन्न नेकपा एमाले विजयनगर गाउँ कमिटीकाे वडा कमिटी अधिवेशनबाट गाउँपालिकाकाे वडा नम्बर १ को अध्यक्षमा यम बहादुर घर्तीमगर, वडा नम्बर २ को अध्यक्षमा भुलन शाह, वडा नम्बर ३ को अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ४ को अध्यक्षमा टंक बहादुर विश्वकर्मा, वडा नम्बर .५ को अध्यक्षमा उमानाथ भट्टराई, वडा नम्बर ६ को अध्यक्षमा अग्नि सापकाेटा र वडा नम्बर ७ काे अध्यक्षमा मुजिबुर रहमान निर्विरोध निर्वाचित हुनु भएकाे हाे । विजयनगरम सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको नेकपा एमाले बलराम चौधरी जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤