ताजा समाचार

सिमा सरगम स्टेडियममा अप्पन बेल्ही युवा क्लबद्वारा टि २० कप प्रतियोगिता उदघाटन

  • माघ १३, २०७७
  • २०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , १३ माघ। सप्तरीको बलान बिहुल स्थित सिमा सरगम स्टेडियममा आज मंगलबार अप्पन बेल्ही युवा क्लबद्वारा टि २० कप प्रतियोगिता उदघाटन भएको छ। अप्पन बेल्ही युवा क्लबद्वारा आयोजित टि २० क्रिकेट कप प्रतियोगिता उदघाटन बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हंसु मिया द्वारा भएको छ। उद्धघाटन मा दयानन्द गोईत र खेमचन्द्र यादव पनि रिबन काटयो । क्लबका अध्यक्ष रोशन कुमार यादव भन्यो की क्लब समाज सेवामा तत्पर रहने छ ।

प्रमुख अतिथि बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत , विशिष्ट अतिथि अप्पन बेल्ही युवा क्लबका कोषाध्यक्ष कुमरकान्त झा , क्लबका सचिव रहेका थिए। कार्यक्रमको अध्यक्ष विजय कुमार कुमार यादव त्यसैगरी खेमचन्द्र यादव , ई. नविन झा , लुकमान मिया , वडा सचिव रामबाबु यादव , रामलखन साह तथा बेल्ही प्रहरी चौकी ईन्चार्ज आशीष चौधरी लगायतका उपस्थिति थियोे । यो सँगै अप्पन बेलही युवा क्लबका सम्पुर्ण पदाधिकारी उपस्थिति तथा प्रतियोगितामा जम्मा १६ ओटा टिम भाग लिएका छन । जस मध्ये आजको मैच भारत विहारको लौकहा र सप्तरीको थिए अप्पन बेल्ही युवा क्लबका कोषाध्यक्ष कुमरकान्त झाले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤