प्रतापपुर ६ मा ५ दिवस योग सिविर आज बाट सुरु

  • जेठ २०, २०७९
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजम नवलपरासी जेठ २० पश्चिम् नवलपरासी प्रतापपुर गाउपलिक आयुर्वेद शाखा आयोजना मा प्रतापपुर गाउँपलिक वडा न ६ मा आज बाट योग सिबिर सुरु | वडा बासि योग को माध्यम बाट स्वस्थ रहान उदेश्यले योग सिविर सुरु भयेको हो |उक्त योग सिविर उद्धघाटन प्रतापपुर गाउँपलिक प्रमुख अतिथि तथा प्रतापपुर गाउँपलिक वडा न ६ का अध्यक्ष केसव प्रसाद अधिकारि अध्यक्षता भयो उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि उमेश चन्र्द यादवले आउने दिन मा अयुर्वेद शाखालाई प्रतापपुर गाउँपलिक निर्तर सहयोग रहन्छ तथा योग सिबिर मा सह्भगी भयेक सहभागीता लाई स्वास्थ रहन का लागि योग गर्न आग्रह गर्नु भयो |

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१