ताजा समाचार

सिरहाको लहानबाट हत्तियार सहित मानिस पक्राउ

  • कार्तिक २१, २०८०
  • २१४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २१ कात्तिक । सिरहाको लहानबाट पेस्तोल , गोलि सहित मानिस पक्राउ परेका छन् हिजो साँझ करिब ६ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्युरोको विशेष सुचनाको आधारमा सिरहाको लहान नगर पालिका १ सिन्ग्राहीबाट  सशस्त्र प्रहरी बल लहानले चेक जाँच गर्ने क्रममा स.९ प. ४९७१ यामाहा मोटरसाईकलमा सवार संकास्पद ३ जना व्यक्तिहरुको साथबाट आधुनिक हत्तियार ९ mm ब्राउनिंग पेस्तोल कोको म्यागजिन राउण्ड २ थान नगद रुपैया एक लाख चौरासी हजार दुइ सय त्रिपन्न साथै चार थान मोबाइल सेट का साथै विभिन्न कम्पनिको चार लाख चौसठी हजार पाँच सय मुल्य बराबरको मोबाइल रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरी बलले बताए ।

WhatsApp Image 2023-11-07 at 06.09.28_e676629a

पक्राउ पर्ने व्यक्तिहरु सप्तरीका हुन् सप्तरी सुरुङ्गा नगर पालिका वडा न० ८  बस्ने वर्ष ३२ अनिल राम  सप्तरी सुरुङ्गा नगर पालिका वडा न० ५  बस्ने वर्ष ३० का जिवानंद चौधरी र सप्तरी जिल्लाकै खडग नगर पालिका ४ बस्ने वर्ष ३५ को संजय कुमार चौधरी रहेका हुन् र उनिहरु अपराधिक गतिविधिमा रहेको र भविष्यमा अप्रिय धटनाहरु घटाउन सक्ने हुनाले तिनीहरुलाइ नियन्त्रणमा लिई थप  अनुशन्धानक लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤