ताजा समाचार

कपिलवस्तुका सराज फारूकी नेकपा (एमाले) को केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवार

  • मंसिर ८, २०७८
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सराज अहमद फारूकी ले चितवनमा हुन गैरहेको नेकपा एमाले को १०औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिने बताएका छन् l नेकपा एमाले को गाँउ कमिटी देखि लिएर इलाका कमिटी हुदै जिल्ला कमिटी लगायत प्रायु संघका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करीब दुई दशक भन्दा माथी नेपाल कम्युनिष्ट पार्टी एमाले का लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँ ले फेरी पार्टी को केन्द्रीय सदस्य मा दावेदारी रहेको बताएका छन् l नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष रहेका फारूकी पार्टीका तर्फबाट उक्त संगठन को सह इन्चार्ज समेत रहेका छन् l मुस्लिम खुल्ला कोटा बाट नेकपा एमाले का केन्द्रीय सदस्य समेत रहेका सराज अहमद फारूकी ले नेकपा एमाले को १०औ महाधिवेशनमा पुनः सोही कोटा बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफू लाई समर्थन गर्न समेत अपिल गरेका छन् l

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤