Siraha Times
ताजा समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • वैशाख ६, २०७८
  • १२७९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं, बैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजेको लागि बोलाईएको स्रोतले जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल हुने जनाईएको छ । बैठकलाई माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेको तयारीको रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१