ताजा समाचार

अबैध रकम रु.१६००००० लाख सहित एक जना पक्राउ 

  • असोज ३, २०८१
  • २०४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव असोज ०३ । सिरहा जिल्लाको दक्षिणी सिमासंगै जोडिएका बरियारपट्टी गाउँपालिकाबाट व्यापक तस्करी भैरहेको समाचार छ्यापछ्याप्ती आइरहेकै छन् एक पछी अर्को तस्करहरु समातिएकै छन् तर पनि यहाबाट हुने तस्करी नियन्त्रण गर्न हम्मे हम्मे भएकै बेला हिजो भर्खरै   स्रोत नखुलेको १६,००,००० सोह्र लाख रकम सहित सिरहाका बरियारपट्टी गाँउापलिका वडा नं.२ खोक्सिटोल बस्ने बर्ष ४८ को ललित दासलाइ विशेष सुराकीको पहलमा बिहानै ०९:३० बजे गोप्य सुचनाको अधारमा दासलाई उक्त रकम सहित  पक्राउ गर्न सफल भएका हुन् ।

Ist möglicherweise ein Bild von 1 Person und Text

सिरहाका बरियारपट्टी गाँउपालिका वडा नं. १ गोरगम्मा बोर्डर स्थितमा भारतबाट नेपाल तर्फ स्रोत नखुलेको रकम लिई आउदै छ भनि गोप्य सूचाना प्राप्त हुना साथ तत्काल प्रहरी चौकी कचनारी,सिरहाबाट प्रहरि सहायक निरीक्षक बिरेन्द्र साहको कमाण्डमा प्रहरी खटी चेकजाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको स १० प ९८५३ नम्बरको १२५ सिसि डिस्कोभर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा ललित दासले कम्मरमा सेतो गम्छामा बाँधी ल्याउदै गरेको स्रोत नखुलेको १६,००,००० रकम सहित पक्राउ परेका छन भने थप अनुशन्धान कार्य भईरहेको प्रवक्ता मुक्ति नाथ सापकोटाले  जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤