ताजा समाचार

हाम्रो मौलापुर पुस्तक लिएर मेयर साह बिधालयहरुमा पुग्दै

  • भदौ २०, २०८१
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २० भदौ रौतहटको मौलापुर नगरपालिकाको अति नै सराहनीय कार्य नगरप्रमुख रीना कुमारी साहले “हाम्रो मौलापुर” पुस्तक लिएर आफै बिधालय विद्यालयमा पुगेर वितरण कार्यलाई तीव्रता दिइरहेकी मेयर निजि सचिवालयले जनाएका छन। मौलापुर नगरपालिकामा १ कक्षा देखी ८ कक्षासम्म ‘हमर मौलापुर’ नामक स्थानीय पाठ्यक्रम लागु गरेर आफनो संवैधानिक हकको उपयोग मात्र गरेको छैन, बिधार्थीहरुको चेतनास्तर वृद्धिमा ठुलो योगदान गरेको छ । यसको लागि मेयर रीना साहलाई बिशेष धन्यवाद स्थानीयहरुले दिइरहेको बुझिएको छ। हरेक क्षेत्रमा बिकासको फर्को मार्दै रीना साह नेतृत्वको स्थानीय सरकार सदियौ देखि बिकट मानिएको मौलापुरलाई स्वर्ग बनाइ सकेको छ। नागरिकको मुख्य माग शिक्षा,स्वास्थ,खाद्यान्न र अवासिय हुन र यी चार वटै बिषयलाई समेट्दै मेयर साह अगाडी बढिरहेको देखिन्छ। मौलापुरको यस्तो सराहनीय कार्यलाई अरुले पनि अनुशरण गर्न जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤