ताजा समाचार

लगातार वर्षाका कारण सदाय बस्ति नै डुवानमा

  • असार २६, २०८१
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा २६ । सिरहा जिल्लाको नरहा गाउँ पालिका वडा नम्बर ४ ललभितियामा हिजो देखि लगातार परेको पानीले मुसहर समुदायका बस्ति नै डुवानमा परेको छ  ।  नरहा गाउँ पालिका वडा नम्बर ४ ललभितियामा वर्षाका पानीको मुहान बन्द गरेपछी समुदायका करिब ५० घर मुसहरका घर डुवानमा परेको स्थानीय पत्रकार प्रेमशिला यादवले तयार पारेको भिडियोमा छर्लंग देख्न सकिन्छ जबकि स्थानीय जनप्रतिनिधि समेतलाइ फोन गरि बोलाएर उद्दारको गुहार माग्दा पनि त्यहाका गाउँ पालिका प्रमुख र वडा अध्यक्षको आएर अनुगमन गर्दा पनि  खासै चासो नदेखेको पत्रकार यादवले प्रस्टरुपमा जनाएकि छिन ।

हुनत भनिन्छ गरिबका नेता हु भनेर प्रचार बाजी गर्ने यी नेताहरुले यी निमुखा मुसहर समुदायका लागि के नै गरेका हुन् भने प्रस्ट देख्न सकिन्छ अहिले समयमा चासो देखाएन भने समस्या जटिल भैसकेपछी गरेको सहानुभूतिको के नै अर्थ हुन्छ । पानीको मुहान खोलिदिए समस्याको समाधान सजिलै हुन्थियो गुहार मागेको मुसहर ब्याकुल छन्  । 

 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤