ताजा समाचार

आफ्नो स्वार्थको लागि खटिएको होइन : अध्यक्ष शिव उदगार यादव

  • असार १०, २०८१
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल

लहान १० गते । सिरहाको नवराजपुर गाउँपालिकाले १४ औं गाउँ सभा तथा अधिवेस कार्यक्रममा गरेको छ ।हुलाकी सडक चिलो कलो पत्रे सडक भएपछी यो मार्गमा पर्ने पलिका बासिहरु बिकासको अनुभूति गर्छ तर नवराजपुरका स्थानीय सरकारले नितिनियम प्रयोग गरि बिकासमा फडकाे मार्दा विपक्षीलाई टाउकाे दुख्नु कुनै नौलो कुरा होइन । पोखरी ठेक्कामा लगाउने, गाउघरको सडक बिस्तार लगायत ऎलानी जग्गा खाली गराउने जस्ता कार्य आफ्नो स्वार्थको लागि गरेको होइन भने कुरा गापा अध्यक्ष शिव उदगार यादबले भने ।

अहिले पनि सोच बदलौ र हरेक किसिमका बिकासमा जो कोहि आए राजनीति होइन बिकासलाई मान्यता दिदै पालिकाबासी हतोमैलो गरि सौन्दर्य प्राकृति बनाउन हरियाली रुख रोपि प्रकुर्तीक बिकासमा ध्यानाकर्षण गराउन सबैलाई आग्रह गरे । अध्यक्ष यादबले थप्दै भने केही जनप्रतिनिधिले स्थानीय सरकारको नितिनियम अनुसारको गाउँसभालाइ बिथोल्न प्रयास गरे तर नितिमा अडिग रहेर भब्य सभ्य रुपमा गाउँ सभा गरे ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤