ताजा समाचार

कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

  • असार ७, २०८१
  • १२७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, अषाढ ७ अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा कृष्णनागर् नागरपालिक नागरिक आरोग्य सेवा केंद्र कृष्णनागर् ले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यास को कर्यक्रम आयोजना गरि अंतर्राष्ट्रीय योग दिवस मनाएको छ। कृष्णनगर नगरपालिका वडा नं २ को वाडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खेम राज देवकोटाको प्रमुख अतिथ्यतामा संचालित कर्यक्रममा कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रका बरिष्ठ कबीराज हरि लाल उपाध्यायले बिधिवत योग अभ्यास गराएका थिए।

प्रमुख प्रसकीय अधिकृत देवकोटाले शिर्षासन गरि कर्यक्रमको समुद्घाटन गर्नुभयो उक्त अवसरमा आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थता का लागि योग अति अवस्यक रहेको कुरामा जोड़ दिनुभयो। वडा नं ४ का वडाध्यक्ष घनश्याम बनिया, ११ का वडा अध्यक्ष जीवन श्रीवास्तव आयुर्वेद नगर अभियंता संजय गुप्ता, ४ नं वडा अभियंता विनय गिरी, बरिष्ठ पूर्व शिक्षक चंद्र भान पांडे लगायतका बुद्धिजीवी, समाजसेवी हरूको सहभागिता रहेको थियो। कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागी हरूलाई स्वागत गर्दै आज पुरा विश्व ले योग अंगाली सकेको र बिश्वभरी एउटै नारा आफु र आफ्नो समाजका लागि योग साथ कर्यक्रम मनाउनको औचित्य बारे प्रष्ट पार्दै अब हामी पनि आफ्नो समाज घर परिवार र आफु आफै दीर्घ कालीन रोग बाट सुरक्षित हुन योगमय हुन जरूरी रहेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤