ताजा समाचार

सिरहाको लहान नगरपालिका १९मा स्कारपियो दुर्घटना

  • वैशाख ६, २०८१
  • २६१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । सिरहाको लहान ठाडी सडक खण्ड कटहामा दुर्घटना भए पनि कुनै ज्यान धनको क्षती नभएको हो ।लहानको कटहा चौक देखि दक्षिण तर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको  BR 11X 3330 नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको खवर प्राप्त हुने लगतै एबी न्युज २४k तथा सिरहाटाइम्स घटना स्थलमा पुगी प्रत्यक्ष देखेको हो उक्त घटनास्थलमा पुग्दा  इलाका प्रहरी कार्यालय लहानका दुइ जवान उपस्थित थिए ।

दुर्घटनामा परी स्कारपियोका चालक जिल्ला पुर्निया बिहारका रंजित कुमार मुखिया भने रक्सि खाएका थिए र स्कारपियो त्यहिका एक बालक चलाएका थिए चालक मुखियाले बताए पनि सिकारु बचाको परिचय थाहा नभएको उनले बताए  ।

स्कारपियो बिजुलीको खम्बामा ठोकिएर खम्बा भाँचिएर केहि छिन उक्त सडक अबरुद्ध भएको थियो भने एकै छिनमा हाम्रो नेपाल बिधुत प्राधिकरण लहानका टिम घटनास्थल पुगी सडक पुन: नेपाल प्रहरीको सहयोगमा सुचारु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤