ताजा समाचार

भारतको दरभंगामा नेपालका कमला बचाउ अभियानी पत्रकार बरबरिया सम्मानित

  • असोज ८, २०८०
  • १३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स असोज ८ । विश्व नदी दिवसको उपलक्ष्यमा कमला अभियानीहरुलाई भारतको दरभंगामा सम्मानीत गरिएका छन । भारतको दरभंगामा आयोजना गरिएको कार्यक्रम कमला बचाउको अभियानिहरुलाई भारत नेपाल मैली मंचले आयोजना गरेको कार्यशालामा अभियानीहरुलाई सम्मानीत गरिएको हो । कार्यशालामा कमला बचाउ अभियान का मानव अधिकार युवा संगठनका प्रदेश अध्यक्ष धर्मेन्द्र कुमार सिंह, प्रदेश उपाध्यक्ष धनंजय कुमार तथा दरभंगा नगर अध्यक्ष अमरनाथ सिंहले संयुक्त रुपमा अवकास प्राप्त भारतीय प्रशासनीक सेवाका पदाधिकारी गजानन मिश्र, कमला बचाउ अभियान नेपालका संयोजक विक्रम यादव, जसपाका केन्द्रिय सदस्य श्याम नारायण यादव, संजय कुमार बब्लू, नारायण मिश्र, पत्रकार शंकर यादव, मिडिया काउन्सिलका सदस्य अर्जुन मण्डल, पत्रकार मिश्रीलाल मधुकर, पत्रकार नरेशचन्द्र बरबरीयालाई सम्मानीत गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤