ताजा समाचार

सप्तरीको सुरुङ्गा नगरपालिकामा भलिबल रनिङ्ग प्रतियोगिता हुँदै

  • पुस ६, २०७८
  • १५६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ पुष-सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा बृहत खेलको आयोजना गरेको छ। स्वास्थको लागी खेलकुद राष्ट्रियको लागी खेलकुद मुलनाराको साथ बृहत खेलको आयोजना गरेको छ। सुरुङ्गा नगर स्तरीय बिधालय खेलकुद एवं राष्ट्रियपति रनिङ सिल्ड प्रतियोगिता संचालनमा रहेको छ।नगरपालिका भित्रका अधिकांन्स निजि तथा सरकारी बिधालयका विद्यार्थीहरुले उक्त खेलमा भागलिएरका छन्। सुरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीले प्रमुख अतिथिको आसग्रहन गर्दै रिवन काटेर खेलको उद्घाटन गरेका थिए।बिशिस्ट अतिथिमा नगरपालिका उप-मेयर बिन्दा देबि पासमान, नगर शिक्षा अधिकारी हिला लाल राना,शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र प्रसाद यादव,समाजिक बिकास समिति संयोजक देबेन्द्र प्रसाद चौधरी,सबल नेपालका परियोना अधिकृत राधेश्याम राम लगायतका अतिथिहरुको सह भागीता रहेको थियो।

प्रतियोगितामा खेलाईने खेलहरुमा भलिबल, रनिङ रिले,हाईजम्प, ज्यायलिन थे,म्युजिक चेयर ,कुर्सी दौड,भाडाे फुटाउने खेल लगायत दर्जनौं खेलको प्रतियोगिता रहेको आयोजकले जानकारी दिनु भयो। खेल पुष ३ गतेदेखि सुरु भएको थियो भने खेलको फाईनल भोलि समापन हुने आयोजकले जानकारी दिनु भयो। खेलमा प्रथम, दृतय र तृतीय हुनेलाई आयोजकको निर्णय अनुसार पुस्कार दिने अधिकारीक ब्यक्तीले जानकारी दिनु भयो।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤