ताजा समाचार

आत्मनिर्भरको १५ औं वार्षिक साधारण सभा सम्पन्न

  • पुस २६, २०८१
  • १४१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शम्भु चौधरी लहान,२६ पुस । आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि धनगढीमाई न पा २ भवानीपुर सिरहाको १५ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । शेयर धनि भएको प्रत्येक गाउँमा गएर आठौ कलस्टर सभा सम्पन्न गरी नवौ कलस्टरमा आई १५ औं वार्षिक साधारणले पुर्णता पाएको सहकारीका सचिव ज्ञानदिप चौधरीले बताए । धनगढीमाई नगरपालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा सभा सम्पन्न भएको छ । प्रमुख अतिथि चौधरीका अनुसार बचत हामी सबैले गर्नु पर्ने कार्य हो, बचत हाम्रो सम्पति पनि हो । त्यसैले बचत आफना भविष्यका सन्ततीका लागी भए पनि गर्नु पर्ने हुन्छ । यस सहकारीले गरेको कार्य प्रति एकदमै खुशि भएको छु । सभामा सहकारीका कोषाध्यक्ष ईन्द्रदेव चौधरीले वर्ष भरीमा १ करोड १८ लाख ८९ हजार ७ सय ५२ पैसा २७ को कारोबार भएको प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिधि विभिन्न संध संस्थाका प्रतिनिधि सहभागी रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष भगानी लाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤