ताजा समाचार

सिरहाको नवराजपुर ३ को दलित बस्तिमा आवासीय भवनको यादवद्वारा शिल्यानास

  • कार्तिक १३, २०८१
  • १४५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १३ कार्तिक । सिरहा जिल्लाको दक्षिणी सिमासंग जोडिएका नवराजपुर गाउँपालिका वडा न. ३ मा अत्ति बिपन्न मानिने जात मुसहर बस्तीमा यति बेला सुर्य उदाएको देखिन्छ यहाहरुलाई अत्ति बिप्पन्न र पिछडिएका जात भनेर सम्बोधन गर्दा पनि फरक नपर्ला यिनीहरु अत्ति गरिब हुनुको साथ् साथै खान लाउन समेतमा पनि सक्षम नभएको देखिन्छ हुन् त् यिनीहरुको मेहेनतले नै गुजारा चल्ने गर्छन सम्पतिको नाममा यिनीहरुको मजदुरी नै हुन्छ । यति बेला यिनीहरुको लागि जनमत पार्टीका नवराजपुर गाउँपालिका अध्यक्ष इन्जीनियर सुमन कुमार प्रभाकर र वडा अध्यक्ष प्रत्यासी उम्मेदवार रामसुरेश यादवको विशेष पहलमा माननीय संजय यादवले दर्जन बढी आवास भवन दिएका प्रत्यासी उम्मेदवार राम सुरेश यादले जानकारी दिए । साथै दिन दुखिको घाउमा सदैब मलहम लगाउने काममा अगाडी रहेको र आवासको लागि सदाय बस्तिमा भवनको शिल्यानास पनि आजै गरिएको प्रत्यासी उम्मेदवार यादवले थपे ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤