ताजा समाचार

मेयर महेश प्रसाद चौधरीले स्वास्थ्यका लागि जनचेतना दिदै

  • असोज २२, २०८१
  • १५४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान २२ गते असोज । गर्भमा रहेका बच्चा भोलिको कर्णधार हो । पोस्न तत्व मात्र बितरन गरेको होइन मानव जिवनले गर्नुपर्ने जनचेतना पनि गाउँगाउमा पुर्याउने शुरुआत स्व.संगीता कर्मचारीयाले गरेको हो । त्यही देनलाई स्मरण गर्दै लहानका मेयार महेश प्रसाद चौधरीले जस्तोसुकै काम लाई छाडेर राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । संगीता फाउन्डेसनद्वारा लहान नगरपालिकाले प्रत्येक २२ गते लहानमा रहेको २४ वटा वडा मध्ये कुनै एउटा वडा छनोट गरि वितरण गर्दैआएको छ । लहान नगरप्रमुख द्वारा वडा न.१५ ढोढनाका ५७ जना गर्भवती महिलाहरुलाई दाल, चामल, खानेतेल, नुन वितरण गरेको आयोजकले जनाएको छ । कार्यक्रम लहान नगरपालिकाको मेयर महेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष तेजनारायण चौधरीले गर्भवती महिलाहरुलाई स्वास्थ्य तथा पोषणका विषयमा प्रशिक्षण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤