फिजियोथेरापी तथा सर्वे इन्जिनियरिंग विशेष छुटका साथ पिपरामा भर्ना खुल्यो

  • असोज ९, २०८१
  • ४६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज ९ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ भर्ना हुन् चाहने लाई राम्रो अवसर भएको कपिलवस्तु टेक्निकल इन्षि्टच्युट का प्रमुख अरुण पाण्डेयले जानकारी दिनुभयो। २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इंस्टीट्यूट लुम्बिनी प्रदेशमै राम्रो नतिजा ल्याउने र आफ्नै सम्पूर्ण पूर्वाधार भएको महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित रहेको छ।

kapilvastu_medical 1

२०५४ साल देखि CMA/ANM/CMLT/ANIM १८ महिने कार्यक्रम संचालित रही यही २०७९ बाट HA/CMLT/DPT कार्यक्रम पनि संचालन रहेको छ र निकट भविष्यमा फार्मेसी DP कार्यक्रम पनि संचालनको तयारीमा रहेको कालेज प्रशासनले जनाएको छ। विदेशमा समेत फिजियोथेरापी (DPT) को समेत अत्याधिक माग रहेको र यस कपिलवस्तु टेक्निकल इन्स्टिट्यूट बाट अध्ययन गरेका विद्यार्थी हरू सरकारी सेवा का साथै विभिन्न स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्यको जानकार हरु बताउछन्। नजिकिदै गरेको दशै, तिहार तथा छठको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, लगायत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा कपिलवस्तु टेक्निकल इन्षि्टच्युट प्रमुखले शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहाको गोलबजारमा नग ...

संजू कुमारी दास, लाहान १४ कार्तिक । गोलबजार नगरपालिकाको सबै वडा बाट लगभग १०० भन्दा बढी किशोरीहरुको स ...

सिरहाको नवराजपुर ३ क ...

ओम प्रकाश यादव लहान १३ कार्तिक । सिरहा जिल्लाको दक्षिणी सिमासंग जोडिएका नवराजपुर गाउँपालिका वडा ...

पत्रकार सम्मेलन मार् ...

बिरेन्द्र प्रसाद नेपाल  कार्तिक १२  लहान नगरपालिका-१० बाट सुरु भएका खुट्टी नहर ६० वर्ष भन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१