ताजा समाचार

लहानको मटिअर्वा टोल बाट लागु‌औषध सहित एक जना नियन्त्रण

  • भदौ १४, २०८१
  • १४११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ । जिल्ला सिरहा मिचैया नगरपालिका वडा नं.६ मटिअर्वा टोल बाट बुधबारका दिन बर्ष २५ को शुरेश यादवले आफ्नै काकाको घरको कोठामा लागुऔषध बिक्री वितरण गरीरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय मिर्चया, सिरहाबाट प्रहरी टोली खटि गई निजको शरिर खानतलासी गर्दा निजले लगाएको पाईन्टको बाँया पट्टीको खल्ती भित्र Diamond कम्पनीको एरियल भएको मोबाईल थान-१, नगद रु.८०००।- (आठ हजार मात्र) र घर भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको निम्न लागुऔषध फेला परेकोले रीतपुर्वक बरामद गरी लागुऔषध सहित निज शुरेश यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिचैंया, सिरहाबाट थप अनुसन्धान कार्य भईरहेकोछ । १) Codiwell थान-६५ (पैसठी) बोतल २) Codiwell को खाली बोतल थान-७० (सत्तरी) ३) NITRAVET-10 ट्याबलेट २ पताको ३० पिस ४) SAMPEX ३ पता २७ पिस फेला परेको जिल्ला प्रहरी कार्यालाय सिरहाले जनाएको छ ।

 

Helping Hurt 6

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤