सिरहा २६ । सिरहा जिल्लाको नरहा गाउँ पालिका वडा नम्बर ४ ललभितियामा हिजो देखि लगातार परेको पानीले मुसहर समुदायका बस्ति नै डुवानमा परेको छ । नरहा गाउँ पालिका वडा नम्बर ४ ललभितियामा वर्षाका पानीको मुहान बन्द गरेपछी समुदायका करिब ५० घर मुसहरका घर डुवानमा परेको स्थानीय पत्रकार प्रेमशिला यादवले तयार पारेको भिडियोमा छर्लंग देख्न सकिन्छ जबकि स्थानीय जनप्रतिनिधि समेतलाइ फोन गरि बोलाएर उद्दारको गुहार माग्दा पनि त्यहाका गाउँ पालिका प्रमुख र वडा अध्यक्षको आएर अनुगमन गर्दा पनि खासै चासो नदेखेको पत्रकार यादवले प्रस्टरुपमा जनाएकि छिन ।
हुनत भनिन्छ गरिबका नेता हु भनेर प्रचार बाजी गर्ने यी नेताहरुले यी निमुखा मुसहर समुदायका लागि के नै गरेका हुन् भने प्रस्ट देख्न सकिन्छ अहिले समयमा चासो देखाएन भने समस्या जटिल भैसकेपछी गरेको सहानुभूतिको के नै अर्थ हुन्छ । पानीको मुहान खोलिदिए समस्याको समाधान सजिलै हुन्थियो गुहार मागेको मुसहर ब्याकुल छन् ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved