ताजा समाचार

टिकुलिया र कोदरकट्टी जोडने झोलुङ्गे पुल संचालनमा

  • फागुन १३, २०८०
  • ७०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ फाल्गुन सप्तरीको बलान बिहुल गाउँपालिका ३ टिकुलिया र कोदरकट्टी जोडने धोकरा नदिमा आज देखि झोलुङ्गे पुल संचालनमा आएका छन। बर्षौदेखि स्थानीय जनताहरुलाई आवतजावतमा कठिनाइ हुँदै आएको बिगतमा पालिकामा आएको झुलुङ्गे पुलको बजेट लगातार फ्रीज हुँदै आएको थियो तर १ बर्ष अघि शिलान्यास भएको उक्त पुल संचालनमा आए पछि स्थानीयहरु हर्षित भएका छन।

बिकसित बलान बिहुल,समृद्ध बलान बिहुलको परिकल्पनामा सहित अगाडी बढेको खेमचन्द्र यादव नेतृत्वको स्थानीय सरकारको यो ठुलो सफलता हो। बिगत दुई बर्ष भित्र उक्त पालिकामा धेरै योजनाहरुको थालनी भैसकेको र केहि पुरा हुने तर्खरमा रहेको गा.पा. अध्यक्ष यादवले बताएका छन। अध्यक्ष यादव अगाडी थप्दै हाम्रो पालिका जिल्लाको पश्चिम र दक्षिण कुनामा रहेको छ र सधै यो क्षेत्रलाई पछाडी पारिएको छ। आफु निर्बाचित भए यता शिक्षा,स्वास्थ्य, कृषि, सुचना तथा संचार, बाटोघाटो र बलान नदि नियन्त्रण आदी बिकराल समस्या थियो र अब आउने केहि दिनमा सबै समस्या सामानधान हुने तथा जन्ताले लोकतन्त्राको अभास गर्ने समेत बताएका छन।

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤