ताजा समाचार

तीनमहिने निःशुल्क सिलाई कटाई तालिम सुरु

  • फागुन ११, २०८०
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकश लहान फाल्गुन ११ । मधेश प्रदेश सिरहा जिल्लाको गोलबजार नगरपालिका  वडा नम्बर ४ मा  हेल्पिङ हर्ट्को आयोजनामा निःशुल्क सिलाई कटाई तालिम सुरु भएको छ । वडाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्य सहित  तीन महिने तालिम सुरु भएको हो । तालिम हेल्पिङ हर्टका महासचिव मेराज खानको अगुवाइमा रहेको कार्यक्रममा ४० जना महिला दिदिबहिनीहरुले सेवा लिइरहेको छ । सिलाई कटाई जीवनोपयोगी सीप भएको चर्चा गरे खानले  उनले सिलाई कटाई सिकेपछि आफ्नो र घरको लुगा समेत आफैंले सिलाउन सकिने बताएका छन।  महासचिव खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सबै सिकारुलाई आग्रह समेत गरेका हुन। गोलबजार ४  स्थित रहेका हेल्पिङ हर्टले पछिलो समयमा विभिन्न किसिमका उदाहरणीय काम गरेको सर्वविदितै छन हेल्पिङ हर्ट संस्थाकै सम्पुर्ण  लगानीमा निःशुल्क सीप सिकाउन लागेको बताए । खानले  गरेको लगानीको प्रतिफल दिने गरी सीप सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले सिप सिकेर आत्मनिर्भर हुन सकिने उल्लेख गरेका छन।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤