ताजा समाचार

विकास अगाडि बढाउँदै अमित ठकुरी

  • जेठ २४, २०८०
  • १२८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २४ । सिरहाको धनगढीमाई १४ मा भौतिक संरचना निर्माण देखि बाटो सुधारको काम जारी रहेको छ । आम जनताको भावना अनुसार विकासमा अग्रता कायम गरेका वाडा अध्यक्ष अमित ठकुरी ज्यूले उक्त वडाको अमिल्टार बस्तिमा पुग्नका लागि भर्खरै बाटो सुधारको काम सम्पन्न गर्नु भएको छ । वडाको मुख्य सडक अन्तर्गत बाझि गाछिमा सहज पुग्नका लागि स्थानिय खुट्टी खोला र आसपासका मानिसलाई सहज हुने उक्त बाटो एकातिर फराकिलो गरिएको छ भने अर्कोतिर जग्गा नापीको कार्यक्रम समेत जारी रहेको नापी । खनिएको बाटो छेऊमा बस्तीमा खानेपानीको विगतमा चरम अभाब रहेको उक्त ठाउँमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले जलधर ईनार खनाए पछि बस्तीमा खुशीयाली छाएको अवस्था रहेको देखिन्छ । चर्को घाममा समेत टोल बस्तीमा विकासको कार्यलाई निरन्तरता दिएका वाडा अध्यक्ष ज्यूले विकास कार्य निरन्तर अगाडी बाद रहने बताउनु भएको छ । बाटो सुधारको लागि स्थानिय समाजसेवी गोकुल पोखरेलको समेत सकारात्मक भूमिका रहिआएको छ । 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤