ताजा समाचार

सन नेपालद्वारा औषधी उपचार खर्च वाप्त ६ लाख सहयोग

  • जेठ १५, २०८०
  • ८३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ जेष्ठ - सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने अमन चन्द्रदेबले वैदेशिक रोजगारीको लागी करिब एक बर्ष अगाडी साउदी अरेबिया पुगेका थिए।घरको आर्थिक अवस्था निकै कमजोर रहेको अमन चन्द्र देबले आउदी गएका छन्। बुवा मनोरंजन चन्द्रदेव र आमा चन्दाना देवी की २३ बर्षको जेठो छोरा अमन चन्द्रदेव वैदेशिक रोजगारीको लागी साउदी अरेबिया पुगेका हुन्।लिङ्गक ईन्टरनेशलन मेनपावर काठमाडौंबाट चक्रपथबाट दुबैका लागी एमोजन कम्पनीमा कफी ब्वाइजमा काम गर्दै आएका थिए।

उनी काम गर्दै गर्दा दाहिने हात फ्याक्चर भएको थियो।देवलाई समान्य उपचार पछी स्वदेश पठाएका छन्।उनलेे घातक रोग वाप्त ५ लाख र आयनोक्सानी वाप्त १ लाख गरी जम्मा औषधी उपचार खर्च वाप्त ६ लाख रुपैया सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले कर्मचारी हेम नारायण सिंह र रोशन महतोले र पत्रकार महेश सिंहको रोहबरमामा माछापुच्छ्रे बैंकको ६ लाखको चेक हस्तान्तरण गरेका छन्। उनको बिमा अभिलेख नम्बर FE1000148960 भएको हो। प्रबन्धक महतोले पीडित युवालाई अफिसमै बोलाएर चेक हस्तान्तरण गरेका हुन्।उनले आफू राजी खुशी १ लाख बराबरको बिमा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤