ताजा समाचार

विद्यार्थी कुटाईबाट घाइते

  • वैशाख २९, २०८०
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख २९ । सिराहा जिल्लाको धनगढी माईको वाडा नंबर १० स्थित रहेकाे बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई त्यहाँ कार्यरत शिक्षकले लिमिट क्रस गर्दै पिटेका छन् । सिराहाको धनगढीमाई १३ भाल्टार बस्तीका कक्षा ८ मा अध्ययनरत विद्यार्थी निशान्त राईलाई स्कूलका प्रोप्राइटरका छोरा क्षितिज मोक्तानले पिठ्युमा सुम्ला उठने गरी पिटेका छन् । विद्यालयमा प्रोप प्राइटरको छोरा भएको धाक लगाउँदै आएका मोक्तानले विधार्थी राईलाई पिटेको खवर पाए लगतै घटना स्थल पुगेका हाम्रा सम्बाददाता हेम प्रसाद पासमानलाई विद्यालयमा पुग्दा त्यहाँ स्थित गार्डले घटना सामान्य हो भन्दै पन्छाएका थिएँ । निशान्त राई धनगढीमाई न पा १३ भालुटार घर भएका कक्षा ८ मा अध्यनरत बिधार्थी भएको र निजलाई होमर्क नगरेको भन्दै कुटपिट गरेको मोक्तानले बेस्मारी घाइते हुने गरि कुटेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤