ताजा समाचार

गाँजा सहित तिन जना नियन्त्रण

  • फागुन ९, २०७९
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान फगुन ९ गते । अबैध गजा बिक्रि वितरणकोलागि लैजानेक्रममा सिरहा मिचैया नगरपालिका वडा नं. ६ कटारी चोक स्थित बाट गोप्य सुचनाको आधारमा तीन जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र लागूऔषध नियन्त्रण ब्युरो सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा मिचैया नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४६ को कुशेश्वर यादव, धनगढीमाई नगरपालिका वडा नं. १४ बस्ने वर्ष ३६ को गौरव शाही र धनगढीमाई बस्ने वर्ष २४ को काले भन्ने भुपेन्द्र बहादुर गरि जम्मा तीन जाना लाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको कालो झोलाबाट अवैध लागूऔषध गाँजा १० किलो ५०० ग्राम फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट लागूऔषध मुद्धामा दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चेया सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जानकारी गएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤