ताजा समाचार

निर्दोष रेशम चौधरी र लक्ष्मी महतो कोइरी लगायत आन्दोलनकारी माथि लागेका झुठामुद्दा विरुद्ध लहानमा विरोध प्रदर्शन

  • माघ १०, २०७९
  • १४१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१० माघ। सिराहाको लहानस्थित गोलचक्र नजिक आज निर्दोष रेशम चौधरी र लक्ष्मी महतो कोइरी लगायत आन्दोलनकारी माथि लागेका झुठामुद्दा विरुद्ध विरोध प्रदर्शन गरिएको छ। नागरिक समाज नेपाल द्वारा आयोजित सो विरोध प्रदर्शन कार्यक्रममा अधिकाँश वक्ताहरुले आआफ्नो अभिव्यक्त दिइएका छन। मधेशी- थारु माथिको विभेद अन्त्य गर। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर। बाहुनवाद , जातिवाद, मनुवाद - मुर्दावाद। मानवतावाद, भाईचरा, समान्ता - जिन्दावाद मानव अधिकारको हन्न् बन्द गर । जस्ता नाराका साथ लहानको मुख्य चौकमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिएको छ।

यो सँगै प्रदर्शनकारी विष्णु प्रसाद यादवका अनुसार सदियौको विभेद अन्त्य हुनुपर्ने । मानवतावाद , भाइचारा , समान्ता, सद्भाव र समाजिक न्यायमा पहुँच जस्ता सम्पूर्णमा नागरिकको पहुँचको अनुभव हुनुपर्ने । रेशम चौधरी- "जो सांसद जस्तो गरिमा पदमा जितेको जस्तालाई ठाडो निर्देशनमा सजाय प्रति हाम्रो खेद रहेको बताए । त्यसैगरी , नागरिक समाज नेपालका संयोजक कुमार कमलेन्द्रमका अनुसार - लक्ष्मी महतोलाई समेत प्रताडित गरिएकोमा र वहाँहरुको कार्वाही मुक्त हुनुपर्ने मांगसहित हाम्रो प्रदर्शन गरिएको बताए । नागरिक विधेयक रोक्नु, राजनैनिक अराजकता । संवैधानिक सर्वोच्चता, आजको अवश्यकता ।।" हेतु नागरिक समाज नेपालका मागहरू: यस्तो रहेछ।

१. सेना विघटन गर । समानुपातिक राष्ट्रिय सुरक्षा बल गठन

२. शक्ति पृथकीकरणको सिद्धान्त अबलम्बन गर ।

३. विकास र समृद्धिको मूल फुटाउने संवाहकलाई चुनौ ।

४. एउटै व्यक्ति २ वटा कार्यकारी पदमा र दुई कार्यकालभन्दा बढी नबसौं ।

५. पोषणयुक्त खाना, शुद्ध खानेपानी हरेक नागरिकको अधिकार 1

६. राज्यका विभिन्न निकायमा हुने राजनैतिक भर्ति बन्द गर ।

७. शिक्षा, स्वास्थ्यमा नीजिकरण, व्यारीकरण बन्द गर ।

८. इन्कलाप जिन्दावाद ।

वर्गभेद , जातिभेद र लिङ्गभेद विरुद्ध युवा अभियान । स्वदेशमै रोजगार हाम्रो अभियान ।। सोचका साथ नागरिक समाज नेपाल नामक संस्था अघि बढिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤