ताजा समाचार

लहान ३ मा संन्साईन कम्प्युटर ईन्स्टिच्युटको आगमन

  • माघ ६, २०७९
  • १४८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह लहान ६ माघ ।सिरहाको लहान नगरपालिका वडा ३ मा एउटा नयाँ क्षैशिक संस्थाको आगमन भएको छ । सन्साईन कम्प्युटर ईन्स्टिच्युटले नयाँ सेलेवस र एडभान्स कोर्स विद्यार्थीहरुलाइ अध्यान गर्न सहज हुने उदेश्यले यो क्षैक्षिक संस्थाको स्थापना भएको हो। संस्थापक शिव नारायण महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथि सिरहा बाणिज्य उद्योगको कोसा अध्यक्ष राम उदगार महतो रहनु भएको थियो भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभा पति मनोज बनैता रहनु भएको थियो। प्रमुख अतिथि महतोले ईन्स्टिच्युटलाई रिवन काटेर उदघाटन गरेको हो।उक्त ईन्स्टिच्युटमा बृज कोर्स कक्षा,, कम्प्युटर कक्षा संचालनमा रहेको संचालक शिव नारायण महातोले जानकारी दिनु भयो। यस संस्थाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागी कम्प्युटर कोर्समा २५% छुटको ब्यबस्था गरिएको संस्थापक महतोले बताए।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤