ताजा समाचार

भोलेनटीयर्स डेभलपमेन्ट अफ नेपालद्वारा लहानको तरकारी बजारमा सरसफाइ

  • मंसिर २४, २०७९
  • १७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ मंसिर - सिरहाको लहानमा डेभलपमेन्ट अफ नेपालका सयौं युवाहरुले स्व्च्छता अभियानमा जुटीएका छन्।लहानको तरकारी बजारबाट सुरु गरिएको सरसफाइ अभियान बजार भरि फोहोर उठाएका छन्।हाम्रो नगर सफा सुन्दर शहर भने मुल नाराको साथ सयौं युवाहरुले अभियानमा लागेका हुन्। महिनौं दिन देखि थुपरिएको फोहर युवाहरुले उठाएका छन। सप्तरीका महादेवा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत दिलिप कुमार यादवको नेतृमा युवाहरुले अभियान सुरु गरिएका हुन्।वातावरण पदूषणबाट हुन् बाट रोकौ,अनावश्यक जथाभावी फोहोर मैला नफालौ,घर अगाडि फोहर हैन फुल रोपौ बाटो प्रदुषणबाट रोकौ,खाली जमिनमा बृक्षारोपन गरौं,फोहर ब्यवस्थापनमा लागौं भने दर्जनौं नाराहरु को साथ अभियानमा लागेका हुन्। एक कार्यक्रमको आयोजना गरि लहान बजारलाई सफा र सुन्दर भनाउनमा टेवा पुगाउने गरिएका छन्। युवाहरुको अभियान सफलताको ओर जाओस् नेपाल पत्रकार महासंघ सिरहा शखाको अध्यक्ष मनोज बनैताले बताए। युवाहरूको प्रयासले नै लहानको सरसफाइको बिकासमा टेवा पुग्छन् संचारकर्मी लाल बिहारी यादवले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤