ताजा समाचार

पत्रकार धनी राम काेरी माथि कपिलवस्तु प्रहरी द्वारा दुर्व्यवहार

  • असोज ९, २०७९
  • १५९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु ,असोज ९ नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार गरेकाे छ । अाइतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालय काे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको छ । प्रहरीले पत्रकार काेरी काे माेबाइल खाेसेर , दुर्ववहार र अपशब्द काे प्रयोग समेत गरेको छ । पत्रकारलाई थुन्ने , मुख फाेड्ने , गाली गलाैज लगायत अपशब्दकाे पनि प्रयोग गरेका छन् । यता भने कपिलवस्तु प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक संग कुरा गर्दा उहांले पत्रकार माथि दुर्व्यवहार भएको जानकारी न आएको साथै फोटो खिच्न तथा भिडियो लिन त्यहाँ रहेको कमाण्डर को अनुमति लिनु पर्ने बताए l

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤