ताजा समाचार

लहान अस्पतालमा डेन्टल सेवा सुरु

  • असोज ६, २०७९
  • १०८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ असोज - प्रादेशिक अस्पताल लहानमा विभिन्न रोगका उपचार संगै करिब एक बर्ष देखि दातको विभिन्न रोगहरुको उपचार सुरु गरेका छन्। दातका विशेषज्ञ डा.पंकज साह ( BDS,MDS) र राकेश साह डेन्टल हाईजिङ्गस्टको सेवा लहान अस्पतालमा सुरु भएका छन्।धरानका बिपी कोइराला ईन्स्टिच्युट अफ हेल्थ साईन्सेज बाट अध्यन गरेका डाक्टर साहको सेवा लहान अस्पतालमा सुरु भएका छन्। अस्पतालले सार्बजनिक बिदा बाहेक ओ.पी.डी.सेवा संचालनमा ल्याएका छन्।अस्पतालले दात उपचारमा गरिने सेवा अन्तर्गत दात सफा,दात निकाल्ने,दात भर्ने,दातको RCT गर्ने,दातको जरैदेखि उपचार गर्ने,दातको एक्सरे गरिनुका साथै बच्चाहरुको दातको उपचार लगायत मुखको क्यान्सर सम्बन्धि सल्लाह सुझाव समेत दिने गरेका डाक्टर पंकज साहले बताए। दैनिक रूपमा करिब एक दर्जन भन्दा बढी बिरामीहरु उपचारको लागी आउने गरिएको अस्पतालका प्रशासन कर्मचारी बिमला थापाले जनाए।

Open photo

Open photo

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤