ताजा समाचार

प्रहरी चौकी पथलैया द्वारा ३२ किलोग्राम लागु औषध गाजा बरामत

  • असोज ६, २०७९
  • १४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरगंज ६ असोज प्रहरी चौकी पथलैयाको इन्चार्जको रूपमा प्र स नि मनोज यादव आएको दिन देखि प्रहरी चौकी पथलैयाको एरियामा धेरै साकारात्मक सुधार भएको छ।प्र स नि एक सफल इन्चार्जको रूपमा परिचित भएका छ्न।प्र स नि आए पछि राज मार्गमा हुनेगरेको बेस्या वृत्ति पुर्ण रूपमा रोकन सफल हुनुको साथै आम नागरिक लाई प्रहरीले गर्ने ब्यहवारमा समेत परिवर्तन आएको छ।अहिले उक्त वडा एरियाको नागरिक प्रहरीको काम बाट खुसी छन।विभिन्न समयमा भन्सार छली गरि ल्याइएको ८ वटा ट्रक तथा २ वटा पिकप समातेर भन्सार बुझाउनुको साथै जितपुर र प्रवानिपुरको बीचबाटो बाट चोरी भएको ट्रक आदाभारको जगल बाट खोज तलास गरि सम्बन्धि निकायमा बुझाए।२ चोटि लागू औषध समातन सफल प्रहरी सहाय निरीक्षक मनोज यादवको चौतर्फिक प्रसंशा हुने गरेको छ।प्र स नि अहिलेसम्मकै इन्चार्ज मध्य सफल इन्चार्जको रूपमा परिचय बनाउन सफल भएका छ्न।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤