ताजा समाचार

मधेश प्रदेशको विकास कागजमा सीमित

  • असोज ४, २०७९
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज ४ । राजनितिक दलका नेताहरुले गरेको बदमासिको पर्दाफास गर्ने समय आएको अवस्था रहेको पाइन्छ । नेपाल सरकारले मंसीर ४ गते चुनाव अर्थात् निर्वाचनको मिती तय गरेको अवस्था रहेको छ । निर्वाचनको पूर्व सन्ध्यामा ठूला ठूला भाषण दिएर आम जनतालाई रणभुलमा पारेर निर्वाचित भइसके पछि जनताको फोन नउठाउने नेतालाई भेट्न पियसंग समय लिनुपर्ने अवस्था आउनबाट बच्न आम जनता सचेत हुनुपर्ने अवस्था रहेकाे देखिन्छ । नेपालमा, २०७४ देखि २०७९ सम्म आइपुग्दा प्रदेश सभा सदस्य रानीशर्माको कार्य "सर्म" लाग्दो छ। जनतालाई लाज सर्म लागेपनि रानिजीलाई लज्जा छैन् होला है? हेर्नुस त तलको तस्वीरहरु! करोडौं को योजना सञ्चालन गर्ने महारानी तिवारि शर्मा जीले बाथनहा क्षेत्रको बाटोलाई सदैव अवहेलना गरेको जस्ताे बुझिन्छ। उहाँहरूको राजनिती भनेकै ' जय मधेश, खाउ प्रदेश' जस्ताे लाग्दैन? यसपालीको चुनाबमा जनताले उहाँको करोडौंको योजनाको हिसाव ब्यालेटमा दिने निश्चित छ। श्रोत ध्रुव पासवानको फेस बुक पेज

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤