ताजा समाचार

अनुपस्थित बच्चाहरुलाई दोस्रो खोप (पी-फाईजर)

  • असोज २, २०७९
  • १३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी रमवापुर/ असोज २ मिति २०७९/०६/०२ गते दिन आइतवार कृष्णनगर नगरपालिका वडा नं.४ रमवापुर गाउँ को श्री शिव शक्ति आधारभुत विधालयमा बचेका ५ देखि ११ वर्ष बच्चाहरुलाई कोभिडको दोस्रो खोप (पी-फाईजर) भ्यक्सीन बिरेन्द्र कुमार गुप्ता (अ.हे.वा, सिर्सिहवा स्वास्थ्य चौकी सिर्सिहवा) द्वारा अकिंता चौधरी (अ.हे.वा) को सहयोगमा लगाईयो । भ्यक्सीन लगाउने क्रममा बाल बिकास कि स.का. सीमा सहानी (स्वम सेवीका) श्री शिव शक्ति आधारभुत विधालयका प्रधानाध्यपक- राजेश कुमार जैसवाल, शिक्षिका- सपना पाण्डेय, अर्चना गुप्ता, शिक्षक- उमेश कुमार चौधरी, अरुण उपाधयाय, उमेश चन्द्र यादव, तथा विधालय स्वम सेवक- मैना देवी ठाकुर को उपस्तिथि थियो । यो दोस्रो भ्यक्सीन डोज २१ दिन पछी लगाईयेको हो भने तेस्रो र आखिरी (बुस्टर डोज) स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार लगाईने छ भने बर्खाका कारण अनुपस्थित रहेका बच्चाहरुलाई करिब ४० डोज कोभिडको दोस्रो खोप (पी-फाईजर) भ्यक्सीन लगाईयेको छ । - बिरेन्द्र कुमार गुप्ता (अ.हे.वा), सिर्सिहवा स्वास्थ्य चौकी सिर्सिहवा

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤