ताजा समाचार

धनगढीमा तेक्वान्दोको प्रथम अधिबेशन सम्पन्न

  • साउन १४, २०७९
  • १३३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ श्रावण - सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल तेक्वान्दो संघको प्रथम धनगढीमाई नगर अधिबेशन सम्पन्न भएको छ। नगर अध्यक्ष ध्रुव कुमार मोक्तानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने नगर प्रमुख शिव शंकर महतोको प्रमुख आतिथ्यता रहेको थियो। बिशिस्ट अतिथिमा उप प्रमुख संगिता चौधरी रहनु भको थियो अतिथिहरुमा वाडा अध्यक्ष रामभरोश महतो,प्रकाश योनजन,पत्रकार बिरेन्द्र यादव महेश सिंह,प्रदिप सिंह महतो लगायतका विभिन्न संघ संस्थामा आबद्ध बुधी जिबिहरुको उपस्थिति रहेको थियो। प्रमुख अतिथि महतोका अनुसार राष्ट्रियलाई चिनाउने र युवाहरूलाई कुलबाट जोगाउने माध्यम नै खेल कुद रहेको कुरामा प्रकाश पारेका थिए। खेल कुद्का लागी युवाहरूलाई सदैब मेरो साथ सहयोग रहने उनले बताएका थिए। बिशिस्ट अतिथि चौधरीका अनुसार शारीरिक रूपमा स्वास्थय रहन खेलकुद निकै उपयुक्त रहेको चर्चा गरेको थियो। तेक्वान्दो खेल कुदमा ग्रामीण भेगका युवा युवतीहरुलाई खेलमा समाबेश गराउन ध्यानाकर्षण गराएका आयोजकले बताए।धनगढीमाई नगरपालिका तेक्वान्दो खेलमा निकै प्रख्यात रहेको कार्यक्रममा सहभागी स्थानीयले बताए ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤