ताजा समाचार

प्रेम मण्डलको विशेष पहलमा सिरहा सेवा समिति कतारद्वारा आर्थिक सहयोग

  • असार १६, २०७९
  • १९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा- सिरहा सेवा समिति कतारले एक अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन। जिल्लाको सिरहा नगरपालिका -१६ स्थित माडरमा स्व. जिबछ मण्डलको निजि निवासमै पुगेर आज स्थानीय युवाहरुको साथमा तथा संस्थाका सदस्य इन्द्रजित यादवले स्व. मण्डलको श्रीमतीलाई रु. ३११५१ -/ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारीको शिलशिलामा कतार आएका गत वर्ष सडक दुर्घटनामा परेर असामायिक निधन भएको थियो।सिरहा सेवा समिति कतारका अध्यक्ष प्रेम मण्डलको विशेष पहल तथा संस्थाका पदाअधिकारिहरु, समाजिक अभियानताहरुले उक्त रकम संकलन गरि पठाइएको समाजसेवी तथा संस्थाका कोषाध्यक्ष जयप्रकाश यादवले बताए। सिरहा सेवा समिती कतारले जिल्ला भरिका विभिन्न दिन दुखिहरुलाई निरन्तर सेवा गर्दै आएको र भविष्यमा पनि एस्तै गरिरहने संस्थाका अध्यक्ष मण्डलले जानकारी गराए।

Open photo

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤