ताजा समाचार

बगैचाम लुकाई राखेकाे अवस्थामा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय अवैध जंगली काठ बरामद

  • वैशाख २०, २०७९
  • ११५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर / बैशाख २० सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुर द्वारा बरामद राखेको काठ सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुर बरामद गरेको छ I मुनी लुकाइ छिपाइ राखेको ७ वटा सालको गोलिया झन्डै काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुर जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचा मा लुकाएर राखिएकाे अवस्थामा क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ।

बिहान साढे नाै बजेकाे समयमा सुराकीकाे २५ आधारमा प्रहरीले सहित २५ हजार बराबरकाे काठ बरामद गरेकाे छ । नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे गणेशपुर टोली जनाएको छन ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤