ताजा समाचार

तपाईंको मास्क खाेई' भन्ने अभियान सहित बोदे बर्साईनमा मास्क वितरण

  • पुस २८, २०७८
  • १०४९ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह ✍️

बोदे बर्साईन - बोदे बर्साईन नगरपालिकाको मुटु मानिने शत्रुध्न चोकमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले 'तपाईंको मास्क खाेई' भन्ने अभियान सहित बुधबार जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। सो जनचेतनामूलक कार्यक्रममा पाँच सय थान मास्क वितरण गरिएको थियाे। कार्यक्रममा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहले मास्क नलगाई हिडिरहेका व्यक्तिलाई मास्क वितरण गरेका थिए । प्रमुख शाहले कोरोनाको यस्तो कहाली लाग्दो महामारीका समयमा मास्क अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनले बोदे बर्साईनका सिमानाकाहरु बाट समेत अनिवार्य मास्क प्रयोग अभियान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल सरकारद्वारा जारी गरिएको कोभिड प्रोटोकल उल्लंघन गर्ने व्यक्तिलाई कार्वाही गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤