ताजा समाचार

जसपा जिल्ला उपाध्यक्ष पुरीलाई फोनमा धम्की

  • मंसिर ७, २०७८
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, विजयनगर कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले धम्की दिएको आडियो रहेकोे बताएका छन् । शुक्रबार दिउसो करिब १ बजे तिर फोन आयो मैले फोन रिसिभ गरे कुरा हुदैगर्दा जनकपुरमा हिन्दु माथि भएको घटनाको विरुद्ध किन सामाजिक संजाल तथा अन्य माध्यम बाट विरोध भएन भन्यो मैले सोधे को कहाँ बाट हो सोधपुछको क्रममा आफू महाकालको संस्थाको एउटा अध्यक्ष गोपाल शुक्ल हो बताउदै उसले "जसपा वाले शर्म करो. .... .पडि्"भन्दै" फोनमा नानाथरी भन्न थालेपछि फोन काटेको पुरीको भनाइ छ । फोन काट्ने लगत्तै राम निवास पुरीले सामाजिक संजालमा लेखेको स्टाटस्ूजो सवाल मुझसे कर्ने कि कोशिस करते हो ओहि सवाल पहले अपने बाप और मसिहा से पुछो कि उन्होने क्या कियारुफिर मुझसे बात करो।मै तो अपने जगह पे अटल हु चिल्लाने से कुछ नहि होगा।बकलोल कहिका।ू फेसबुकमा राख्ने बित्तिकै आर्य गोपाल भन्ने फेसबुक आइडि बाट ूहमारा बाप कोई मिली कि तुम्हारा बाप बेटे अंदर यादव और वह अकरम पठान है अशब्द प्रयोग गर्दै बाबा दिमाग सही कर के खिलाने बात करें पड़ेगी महादेवी म **** तुम्हारे ूजस्तो किसिमको कमेन्ट गर्‍यो । सामाजिक संजाल साथै फोनमा एक्कासि गालीगलौज गरि धम्की दिने ब्यक्ति बाट आफू असुरक्षित रहेको अशब्द प्रयोग गर्ने ब्यक्ति माथि ईलाका प्रहरी गणेशपुरमा शान्ति सुरक्षा तथा ज्यानमालको रक्षा सहित को निवेदन दिएको पुरीले बताउनु भयो । सभार विजयनगर आनलाइन डटकम l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤