ताजा समाचार

सिरहामा ४३ जना छात्राहरुलाई बेटी पढाउ बेटी बचाउ अन्तर्गत साईकल वितरण

  • साउन ११, २०७८
  • १४५१ पटक पढिएको
  • रामएकवाल राम
alt

बिनाेद मण्डल सिरहा साउन ११ । 

सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकटी ७ हाल धनगढीमाई नगरपालिका- १२ स्थित श्री तुल्सी राम सत्य भामा माध्यमिक विद्यालयमा आइतबार साईकल वितरण गरेको हो।

प्रदेश नं २का मुख्य मन्त्री कार्यालय अन्तर्गत बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत यस विद्यालयको कक्षा ८ मा अध्यनरत ४३ छात्राहरुलाई साइकल वितरण गरिएको स्थानिय समाजसेवी तथा जसपाका नेता देवराज श्रेष्ठले जानकारी गराउनु भएको छ ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानिय जनप्रतिनिधि लगायत वडा अध्यक्ष राजु श्रेष्ठसमेत उपस्थित भई साइकल वितरण गरिएको हो ।विद्यार्थीलाई साइकल वितरण कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤