Siraha Times
ताजा समाचार

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा तोपबहादुर राई चयन

  • साउन १०, २०७८
  • ७६२ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल सिरहा
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा तोपबहादुर राई चयन गरिएको छ ।साविक गाउँविकास समिति विष्णुपुरकटी ३ हाल धनगढीमाई १४ मा रहेको मदन भण्डारी माविमा आज करिब ११ बजेको समयमा बिद्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्थानिय बुद्धिजीवी तोपबहादुर राईको अध्यक्षतामा बसेको बैठकले बिद्यालयको विविध प्रस्तावमाथि छलफल गरी विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ ।
गठित नव पदाधिकारीहरुमा क्रमश :- अध्यक्ष - तोपबहादुर राई सदस्य - घमन्ड कुमारी शाही सदस्य - जल कुमारी राई वडा अध्यक्ष - ठरेन्द्र राई सदस्य - लक्ष्मी रसाइली सदस्य - देवेन्द्र सुनुवार सदस्य - उदय बहादुर कार्की शिक्षक प्रतिनिधि रेखा कुमारी राई सदस्य सचिव - महेश्वर प्रसाद मण्डल रहेका छन् ।
 
विद्यालयको कामलाई पारदर्शी किसिमले अगाडी बढाउन सफतापूर्वक काम गरिरहेका प्रदानअध्यापक महेश्वर प्रसाद मण्डल र सह प्रधानाध्यापक रेखा कुमारी राईको विद्यालयमा गरिरहेको योगदानको कदर गर्दै चौतर्फी प्रंशशा हुन् थालेको छ । विद्यालयको हरेक समस्यालाई मध्यनजर गर्दै विद्यालयलाई मावि चलाउन विशेष पहली भूमिका निभाएका शिक्षक द्धय मण्डल र रेखा कुमारी राई बिद्यालयको लागी नमूना पत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

साझेदारी वन संरक्षणम ...

वीरगंज २४ साउन। सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध् ...

परियार मित्रता समाज ...

आशिक हुसैन शेख दोहा, कतार साउन २४ । परियार मित्रता समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा ...

मल अभावले किसान आक्र ...

रहमुल,लहान, २४ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ मिर्जापुर चौकमा मलखाद वितरणको विषय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१