Siraha Times
ताजा समाचार

सुखीपुरमा ३९ औं वि.पि. कोइराला स्मृति दिवस मनाइयो

  • साउन ७, २०७८
  • १०९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार,लहान,श्रावण७बिहीबार सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर - ८ मा अवस्थित श्री लक्ष्मण सेवा सदन भवनमा हिजो बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म बि.पि कोइरालाको ३९ औं स्मृति मनाइएको हो । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र न. २ का क्षेत्रीय सभापति रामचन्द्र यादव द्वारा आयोजित उक्त स्मृति कार्यक्रम रहेका थियो। बि.पी. कोइरालाको तस्बिर राखी फुलमाला , रङ्ग , अविर सहित सबैले मौन धारण गरेका थिए।

Open Photo

स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा सुखीपुर सुधार समितिका अध्यक्ष विपी भुवन यादवले दिवसको अवसरमा प्रशिक्षण समेत दिइएका थिए। नेपाल र नेपाली जगतमा एउटा आदर्शवाद र शिक्षाविद्को रुपमा चिनाएका नेता कोइराला संसारबाट गएतापनि वहाँ सधैंका लागि,सबैका लागि पुज्णिय रहेका हुन। यो सँगै नेपाली काङ्ग्रेसले विपी कोइराला दिवस हरेक वर्ष झै यस वर्ष पनि भव्य र सभ्य रुपमा नेपालका विभिन्न ठाउँबाट मनाइएका हुन्। कार्यक्रममा जिल्ला भरिका ३ दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति देखिएको थियोे ।

Open Photo

 

Open Photo

Open Photo

 

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१