ताजा समाचार

अनेरास्ववियु ( क्रान्तिकारी ) जिल्ला समिति सिरहाको वैठक विस्तार सम्पन्न

  • वैशाख ९, २०७८
  • १६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / सिरहा / बैशाख - ९ गते बिहीबार। अनेरास्ववियु क्रान्तिकारी जिल्ला कार्य समिति सिरहाको वैठक सम्पन्न भएको खवर प्राप्त भएको छ। वैठक पुर्व निर्धारित समय अनुसार हिजो बैशाख - ८ गते बुधबार बिहान ११:०० बजे अतिथि सदन गोलबजारमा सम्पन्न भएको छ। अनेरास्ववियु क्रान्तिकारी जिल्ला कार्य समिति सिरहाको १ दिने वैठक भएको हो । " सम्पूर्ण प्रगतिशिल देशभक्त तथा जनतन्त्रिक विद्यार्थीहरु एकजुट हौं " नाराका साथ वैठक गरिएको हो । वैठकमा विद्यार्थीको हक हित र अगामी रणनीति बारे वैठक भएको हो वैठकमा प्रमुख अतिथि पुर्व कानुन मन्त्री अजय शंकर नायव ( अबिनाश ) , विशिष्ट अतिथि अनेरास्ववियु क्रान्तिकारी संगठनका केन्द्रीय सदस्य तथा उपाध्यक्ष दिपक देवकोटा , सचिव एवंम प्रदेश न. २ का संयोजक सुर्य नारायण साह , केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शिवन साह , केन्द्रीय सदस्यहरु पुजन सिँह , संजय महतो , विश्वमणि थापा उपस्थितमा उक्त वैठक सम्पन्न भएको अनेरास्ववियुका विद्यार्थी नेता राम उदगार यादवले बताए ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤