ताजा समाचार

" डुवान कटान बाट जोगिन " जिल्ला विपद व्यवस्थापन समिति सिरहाको बैठक सम्पन्न

  • वैशाख ४, २०७८
  • २०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा / बैशाख ४ गते। हिजो शुक्रबार बसेको सिरहा जिल्ला विपद व्यवस्थापन समिति बैठक द्वारा " डुवान कटान बाट जोगिन " २०७८ सालको मानसुन पुर्व तयारी एवंम प्रतिकार्यका लागि बैठक सम्पन्न भएको हो । श्री शेर गण चोहर्वा , सिरहा नेपाली सेनाको विपद व्यवस्थापन बारे स्थलगत अवलोकन गरिएको हो भने बैठकमा कमला , बलान , मैनावत्ती , घुर्मी , गागन लगायतका मुख्य मुख्य विन्दुको तुरुन्तै कटान नियन्त्रणका लागि सम्बद्ध नदी नियन्त्रण आयोजना तथा स्थानीय तहलाई समेत आग्रह गरेको छ। यो सँगै खोज तथा उद्धार सामग्री खरिद गरि नजिकैको सुरक्षा निकायलाई उपलब्ध गराउन सिरहा जिल्लाका १७ वटै स्थानीय तहहरुलाई आग्रह गर्नुभएको छ। हरेक सरकारी निकाय , स्थानीय तह र संस्थामा रहेको साधन , स्रोत , क्षमता अध्यावधिक गरि तुरुन्तै जिल्ला आपतकालीन केन्द्र ( डि ई ओ सी ) मा उपलब्ध गराउन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले सबैमा आग्रह गर्नु भएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤